राष्ट्रिय

    Showing ११-२० of १५३ items.
  • समयमा काम पूरा नगर्ने ठेगेदार कम्पनीलाई कार्यवाही हुने : मन्त्री यादव

    रासिन्द्र यादवसप्तरी । काम अधुरो छोड्ने तथा गुणस्तरहिन काम गर्ने ठेकेदार कम्पनीलाई कार्यवाही गरिने भन्दै भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले प्रतिबद्धता व्यक्त गरेकी छिन् । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत रहेकी मन्त्री यादवले सप्तरीको बलानबिहुल गाउँपालिकामा आइतबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्रीको सपथ ग्रहण पछि पहिलो पटक आफ्नो गृह जिल्ला आएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताईन् । उनले सदरमुकाम राजबिराज जोडने सम्पुर्ण सडक चुस्तदुरुस्त बना

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ७५९ पटक पढिएको
    • धर्तीमाई
  • कांग्रेस, एमाले र माओवादीका सयौं नेता कार्यकर्ता जसपामा प्रवेश, नेता यादवले गरे स्वागत

    सिरहा । सिरहामा विभिन्न पार्टी परित्याग गरि सयौं जनाले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।सिरहाको कल्याणपुर नगरपालिका-५ चिकनामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सयौं जनाले जसपा प्रवेश गरेका हुन् । जसपामा प्रवेश गर्नेहरू नेपाली कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता हुन् ।यसमध्ये एकजना प्रमोद यादव कांग्रेसका वडा सभापति नै हुन् । उनको स्थानीय स्तरमा राम्रो पक्कड छ । उनीहरूलाई जसपाका शीर्ष नेता तथा प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेश सांसद सुरेश कुमार मण्डलले संयुक्त रुपमा पार्टीमा स्वागत गरे ।देशका सबै राजनीतिक दललाई जनताले चिनिसकेको भन्दै जसपाप्रति जनाकर्षण बढ्नु स

    • प्रकाशित मितिः असोज १७, २०७८
    • ५७८ पटक पढिएको
    • धर्तीमाई
  • सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षद्वारा पत्रकारमाथि दुर्ववहार

    सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् ।वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश प्रसाद साहमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका हुन् ।सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए ।वडा ९ स्थित जोभा प्राकृतिक वनबाट संकलन गरेर राखिएको काठ चोरी गरेर लगिरहेको अवस्थामा सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । चालकले आफूलाई वडाध्यक्षले नै लान भनेको बताएपछि

    • प्रकाशित मितिः असोज १३, २०७८
    • ३६३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा

    लहान , १२ असोज । सिरहाको नवराजपुर गाउँपालिकामा कामै नगरी लाखौ रकम निकासा भएको दावी गरिएको छ । प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत दुईटा योजनाको रकम कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा कामै नगरी भुक्तानी गरिएको नवराजपुर गाउँपालिकाका जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयहरुद्वारा उक्त रहस्य बाहिरिएको हो । गत आर्थिक बर्ष २०७७/०७८ मा राम जानकी दलित आधारभुत विधालय मझौराको निर्माणाधीन अधुरो भवन निर्माणका लागि १५ लाख रुपैया प्रदेश सरकारको सशर्त अनुदानबाट छुट्टयाईएको थियो , कामै नगरी सो रकम भुक्तानी गरिएको स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर - २ का सोतिराम यादवले बताए । त्यस्तै सोही आ

    • प्रकाशित मितिः असोज १२, २०७८
    • ६१७ पटक पढिएको
    • धर्तीमाई
  • लाहानका रेडियो सरगम छैटौं बर्षमा प्रवेश

    सिराहा । रेडियो सरगम ९३ मेगाहर्ज सफलता पुर्वक आजदेखि छैठो बर्षमा प्रवेश गरेका छन्।  नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात संगै शेख मिडिया हाउस प्रालि द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज घन्कीन थालेको हो । "हरेक मनको आवाज" सुचना, संगीत र मनोरन्जनकाका लागि हरपल तपाईको साथ्" भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको छ। रेडियो सरगमले पहिलो बर्ष संविधान कार्यान्वयन, दोस्रो बर्ष स्थानीय तहमा निर्वाचनको वातावरण बनाउनमा आफुलाई केन्द्रीत गर्यो भने तेस्रो बर्ष समृद्धिका लागि खवरदारी

    • प्रकाशित मितिः असोज १०, २०७८
    • २६८ पटक पढिएको
    • धर्तीमाई
  • विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता नेकपा माओवादीमा प्रवेश

    लाहान । सिराहाको लाहान नगरपालिका वडा -२० मा नेकपा माओवादीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा स्थित आधारभूत विद्यालयको प्राङ्गणमा शुरु भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस, एमाले, जनता समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी सैकडौं कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको खबर प्राप्त भएको छ ।  कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहेका केन्द्रिय सदस्य तथा पूर्व कानून मन्त्री अजय शंकर नायक ‘अविनाश’ ले नवप्रवेशी हरुलाई फुलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए । हाल नेकपा माओवादी केन्द्रबाटै निर्वाचित रहेका वडा अध्यक्ष गणेश चौधरीलाई यश कार्यक्रमले थप मजबु

    • प्रकाशित मितिः असोज ९, २०७८
    • ९३४ पटक पढिएको
    • धर्तीमाई
  • नेपाल प्याब्सन सिराहाले विद्यालय संचालन गर्ने भन्दै जारी गरे बिज्ञप्ती

    सिराहा । निजी विद्यालयहरुका छाता संगठन प्याब्सन , एन प्याब्सन र नेसनल प्याब्सनले आज बिहीबार देखि विधिवत रुपमा कक्षा संचालनमा ल्याएका छन भने उता निजी विधालयहरुकै अर्का एक छाता संगठन नेपाल प्याब्सन सिराहाले समेत पठनपाठन सुचारु गर्ने भन्दै बिज्ञप्ती जारी गरेका छन।जारी बिज्ञप्ती अनुसार भोलि शुक्रबार देखि कक्षा संचालन हुनेछ । कक्षा  ६ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमापठनपाठन  सञ्चालनमा ल्याइएको हो ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सिराहामा  वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको  थियो । निजी विद्य

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ७३७ पटक पढिएको
    • धर्तीमाई
  • ललकु माविमा मुर्ति स्थापना, दाता लगायत दर्जनौं समाजसेवी सम्मानित

    लहान ।  सिरहाको लहान नगरपालिका वाडा नं ३ मा रहेको श्री लक्ष्मण ललिता कुशवाहा मा.वि.मा साेमवार बृहत् जनसमुदायकाे उपस्थितिमा मूर्ति स्थापना,अनावरण र एसईई काे २५ ब्याच निकाल्न सफल रहेकाे उपलक्ष्यमा भव्यताकाेसाथ कार्यक्रम गरेको छ ।विधालय व्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि दाता लक्ष्मण मेहता,ललिता देवि मेहता अतिथिमा पशुपति आदर्श मा. वि. लहानकाे पुर्व प्र.अ विश्ववनाथ महताे,फुलेश्वर महताे,लनपा वाडा नं ३ काे वाडा अध्यक्ष राम दयाल महताे लगायतका उपस्थिति रहेको थिए ।कार्यक्रममा दाता लगायत विधालयलाई सहयोग गर्ने दर्जनौं सहयाेगी मनहरुलाई दाेसल्

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ४९५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानका केही विद्यालय भौतिक उपस्थितिमा संचालित, प्रहरीसंग आन्तरिक सेटिङ

    बिरेन्द्र यादवसिराहा । सिराहाका लाहान लगायत विभिन्न ठाउँमा केहि विद्यालयहरुले भौतिक उपस्थितिमा कक्षा संचालन गरि रहेको खबर प्राप्त भएको छ ।राजनैतिक पहुँच र आर्थिक चलखेलका कारण केही विद्यालयहरु विपद ब्यवस्थापन समितिको निर्णयलाई समेत अवज्ञा गरेको देखिएको छ । साना लगानीका विधालय भने चरम मारमा परेका छन । साना विद्यालयहरु खुलेको खबर पाउने बित्तिकै सक्रिय हुने लाहान प्रहरी भने ठुला विद्यालयहरु खुल्दा मुकदर्शक बनेको स्थानीय बताउँछन् । केहिले लाहान प्रहरी संग ठुला विद्यालयहरुको आन्तरिक सेटिङ भएको आरोप लगाएका छन् । संचालित सम्पुर्ण विद्यालय अनौपचारिक पोसाकमा संचालित रहेको छ भने प्रशासनको आँखा छल्न यी वि

    • प्रकाशित मितिः श्रावण ३१, २०७८
    • १,२११ पटक पढिएको
    • धर्तीमाई
  • सबल नेपाल द्वारा घर - घरमा मिनी पुस्तकालय स्थापना

    सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको विभिन्न वडाहरुमा स्याहारकर्ता समुहका आमाहरुलाई घरमै मिनी पुस्तकालय स्थापना गरी वालवालिकाहरुलाई अध्ययन गर्न विभिन्न प्रकारका खेलकुद तथा शैक्षिक सामग्रीहरु वितरण गरेका छन ।  सुरुङ्गा नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित घरमा सुरक्षित र सिकाई कार्यक्रम अन्तर्गत सबल नेपाल सप्तरीले शैक्षिक सामग्रीहरु सहयोग गर्नु भएको सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ । विगत दुई बर्ष देखी विश्वव्यापी रुपमा फैलि रहेको कोरोना माहामारीका कारण विशेष गरी शिक्षा क्षेत्र धारासायी बन्दै गईरहेको अवस्थामा ३ बर्ष देखी माथ

    • प्रकाशित मितिः श्रावण २९, २०७८
    • ४०५ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]