राष्ट्रिय

    Showing ९१-१०० of १५३ items.
  • भोलि देखि चार दिनसम्म विधालय बन्द गर्ने सरकारको निर्णय

    सिराहा : बढ्दै गईरहेको वायु प्रदूषणका कारण सरकारले चार दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार मंगलबारदेखि शुक्रबारसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार वायु प्रदुषणले बालबालिकाको  स्वास्थमा  नकारात्मक प्रभाव पर्ने भएको हुनाले उक्त निर्णय गरिएको हो । 

    • प्रकाशित मितिः चैत्र १६, २०७७
    • ६४३ पटक पढिएको
    • धर्तीमाई
  • पत्रकार महासंघको केन्द्रिय निर्वाचनमा यादवको समावेशी सचिवमा उम्मेदवारी

    सिरहा । चैत २५ गते हुनलागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा समावेशी सचिव (मधेशी) पदको लागि सिरहाका पत्रकार एवं यस अघिका केन्द्रिय सदस्य देवकुमार यादवले उम्मेदवारी दिएका छन । दुई दशक भन्दा लामो समय देखि पत्रकारीता क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल यादव नेपाल पत्रकार महासंघ सिरहामा दुई कार्यकाल सम्म सभापति रहे । उनको कार्यकालमा पत्रकार महासंघको आफ्नै भवन निर्माण भयो । माओवादी संघर्षकाल देखि नै कलमको बलमा क्रान्ति ल्याउने ध्येय लिई पत्रकारिता जगतमा होमिएका यादव स्वच्छता सेनानी पनि हुन । 

    • प्रकाशित मितिः चैत्र १४, २०७७
    • ३५४ पटक पढिएको
    • धर्तीमाई
  • जसपा आबद्ध दलित आयोग उपाध्यक्ष बैठाद्वारा एक महिलामाथि अश्लील शब्द प्रयोग

    सिरहा । प्रदेश नम्बर २ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपा को प्रदेश समिति सदस्य ललिता दास विद्रोही लाई अश्लील शब्द प्रयोग गरेका छन । बैठाले समाजिक संजालको माध्यमले अश्लील शब्द प्रयोग गरेका हुन । नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तीले महिला नेताको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए । पीडित दासले हिजो मंगलवार गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दको लागि माफि माग्नुपर्ने बताईन । उनले सार्वजनिक रुपमा माफि नमागे कानुनी प्रक्रिया अगाडि बढाउने समेत बताईन । एउटै पार्टीमा आवद्ध बैठा र

    • प्रकाशित मितिः चैत्र ११, २०७७
    • १,०४५ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : बलान बिहुलमा दलित मुक्ति जागरण अभियान

    लाहान। सप्तरीको बलानबिहुल गाउँपालिकामा हरी रामको नेतृत्वमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको ९९ सय सदस्यीय कमिटी गठन भएको छ ।शनिवार चन्ही स्कुलमा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको प्रशिक्षण तथा संगठन विस्तार कार्यक्रमको अध्यक्षता हरिरामले गरेका थिए । राम कार्यपालिका सदस्य हुन् । कार्यक्रमका प्रमुख अतिथि जागरण अभियानको पूर्वी संयोजक राजेश विद्रोहीले गरेका थिए भने विशिष्ट अतिथि जिल्लाका संयोजक प्रथमलाल रामले गरेका थिए त्यस्तै अतिथिहरुमा जागरण अभियानको अभियानता गंगा सदा, बद्री सदा, गंगा सदा, दिपक मलाह, राजदेव दास लगायतले अाफ्नो मन्तव्य राखेका थिए ।

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • ५२४ पटक पढिएको
    • धर्तीमाई
  • देवर - भाउजूको प्रेमलिलाका कारण बच्चा बिचल्लीमा

    सिरहा । सिरहाको बरियारपट्टी गापा ४ तेनुवापट्टीका एक महिला आफ्नै देवर संगको प्रेमलिलाको कारण उनको बच्चा बिचल्लीमा परेका छन ।  गाउँकै देवर पर्ने करिव २४ वर्षिय आनन्द कुमार यादवले विवाह गर्नेभन्दै पछिल्लो डेड वर्षदेखि यौनशोषण गर्दै आएको हो । नियमित सम्वन्धमा रहेका उनीहरुविचको सम्वन्ध १५ दिन अघि घरमै रङ्गेहात पक्राउ परेपछि  खुलेको ति महिलाले बताए । उनले हामीवीच २०७६ मंसिरदेखि नै शारिरिक सम्वन्ध रहँदै आएको बताए । आनन्दले मलाई त्यस अघिदेखि नै शारिरिक सम्वन्धको प्रस्ताव राख्दै आएपनि मैले म विवाह भएको, बालबच्चा भएको महिला हुँ तिमीले यस्तो प्रयास नगर भन्दा भन्दै म तिमिविना बाँस्न सक्दित

    • प्रकाशित मितिः चैत्र ९, २०७७
    • ९८९ पटक पढिएको
    • धर्तीमाई
  • ईन्जिनियर ठाकुरको अवकाश पश्चात भव्य बिदाई, प्रमुखले भने बिदाई होईन बधाई हो

    रासिन्द्र यादवसप्तरी । लामो समय सम्म ईन्जिनियरिङ् पेशामा आवद्ध ईन्जिनियर सोभितलात ठाकुर ५८ वर्ष सम्म सेवा दिई अवकाश प्राप्त गरेका छन । सडक डिभिजनमा कार्यालयमा आयोजित एक कार्यक्रममा ईन्जिनियर ठाकुरलाई स-सम्मान बिदाई गरेको छ । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन प्रमुख रबिन्द्रलाल दासले यो बिदाई नभई बधाई भएको जिकिर गरे । प्रमुख दासको अनुसार ईन्जिनियर ठाकुरले पुर्याएको योगदान अतुलनीय रहनुको साथै अरुको लागी प्रेरणाको श्रोत पनि हो । सभा अध्यक्षता गरेका प्रमुख दासले अवकाशप्राप्त ठाकुरलाई मायाको चिनो प्रदान गर्दै आउने दिनमा ब्यक्तिगत जिवन खुशी साथ बाच्न शुभकामना दिए । कार्यक्रममा सि.ए ड

    • प्रकाशित मितिः चैत्र ९, २०७७
    • ३६३ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरी : महिनौं देखि बन्द विधालयको ताला नखुल्दै अर्कोमा पनि तालाबन्दी

    मनोज बनैतासप्तरी  । सप्तरी जिल्लाको बलान बिहूल गाउँपालिका वडा नं ४ स्थित जनता आधारभूत बिद्यालय ताला नखुल्दै चैत ५ देखि  दलित प्राथमिक बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । फोहोर राजनीतिको दुर्गन्ध ले शिक्षा क्षेत्रलाई नै संक्रमित गरिरहेको बेला सरोकारवाला निकाय मौन देखिनु आफैमा आश्चर्यजनक छ । महिनौं देखि तालाबन्दी गरिएका आधारभूत बिद्यालय खुलाउन कहिँबाट कुनै पहल नगरिएको स्थानीय बताउँछन् ।  अप्पन बेल्ही युवा क्लबले दिएको जानकारी अनुसार जनप्रतिनिधिहरु प्रायः शिक्षा क्षेत्र प्रति उदासीन देखिन्छन् । उनीहरू बजेट बाँडफाँड मै तल्लीन भएको हुँदा यस्तो अवस्था आएको स्थानीयल

    • प्रकाशित मितिः चैत्र ७, २०७७
    • ४६१ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाको लाहानमा एक युवक मृत फेला

    मनोज बनैतासिरहा । लाहान नगरपालिका ८ मा एक युवक मृत फेला परेको छ । लाहान हुलाक कार्यालय देखि करिब ३सय मिटर पुर्व एक घरमा लास बरामद भएको हो । पर्सा घर भई हाल लाहानमा प्राविधिक शिक्षालयमा ओ.ए पढ्दै गरेको अन्दाजी वर्ष २२ को अविरल प्रसाद झुन्डिएको अवस्थामा फेला परेको हो । मृतक अविरल प्रसाद कोठा भाडा लिई एक्लै बस्दै गरेको उनको घरमालिक ले जनाए । दिन भरी कोठाबाट ननिस्केको भन्दै शुक्रबार दिउँसो  करिब ४:३० बजे ढोका ढकढकाउदा नखोले पछि स्थानीयले ढोका फोडेका थिए । ढोका फोडेपछि उनी झुन्डिएको अवस्थामा पाईएको प्रत्यक्षदर्शी ले बताए । लासको प्रकृति हेर्दा शंकास्पद रहेको स्थानीय बताउछन् । घटनाको

    • प्रकाशित मितिः चैत्र ६, २०७७
    • २,८३८ पटक पढिएको
    • धर्तीमाई
  • बुद्धिजीवी मानिने पालिका अध्यक्ष गाउँका विधालय महिनौं देखि बन्द

    सप्तरी  । सप्तरी जिल्लाको बलान बिहूल गाउँपालिका वडा नं ४ स्थित जनता आधारभूत बिद्यालय महिनौं देखि बन्द रहेको छ । राजनैतिक खिचातानी ले तालाबन्दी गरिएको उक्त बिधालय खुलाउन कहिँबाट कुनै पहल नगरिएको स्थानीय बताउँछन् । कोरोना वायरस को कारणले २०७६ साल चैत्र महिनादेखि नै बंद भएको सो विद्यालय ११ महिना बितिसक्दा पनि बंद अवस्थामा रहेको छ। अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादव ले बिभिन्न किसिमका कार्यक्रमहरु मार्फत बिद्यार्थीहरुलाई बिद्यालयसम्म जोड्ने अनगिन्ती प्रयास गर्दा पनि पालिका यसप्रति उदासीन भएको बताए ।यस बिद्यालयमा खास गरी गरीब, बिप्पन बर्ग तथा दलित समुदयका बिद्यार्थीहरु बढ़ी प

    • प्रकाशित मितिः चैत्र ६, २०७७
    • ५१६ पटक पढिएको
    • धर्तीमाई
  • नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने

    सिरहा । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत्र ५ गते गर्ने हुने भएको छ । महासंघको हिजो बसेको केन्द्रीय समिति बैठकले चैत्र २५ गते चुनाव गर्ने निर्णय गरेको केन्द्रिय सदस्य देवकुमार यादवले जानकारी दिए । महासंघ को इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रणाली अन्तर्गत नेता छान्ने अवसर भएको पत्रकार यादवको भनाई छ । उनले निर्वाचन तालिका चैत्र ७ गते सार्वजनिक हुने बताए । यादवले डिएम खबर संग कुरा गर्दै भने 'यसपटक प्रत्यक्ष निर्वाचनमा गएको महासंघको जिल्ला, प्रदेश र केन्द्रको एकै दिन चुनाव हुनेछ ।चुनावको घोषणा लगत्तै पत्रकार तथा पत्रकार संगठनहरु छलफल तथा अभ्यासमा लागेका छन । महासंघलाई साझा र सबैकाे बनाउन

    • प्रकाशित मितिः चैत्र ५, २०७७
    • ३३६ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]