विशेष

    Showing ६१-६२ of ६२ items.
  • सिरहामा तस्करीको नालीबेली, प्रहरी-तस्करको भाईचारा देशको लागि घातक बन्दै

    सिरहा । प्रहरी र तस्करको बढ्दो भाईचाराले सिरहा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । सिरहाको बरियारपट्टी र ठाढी नाकामा दिनदहाडै तस्करी भइरहेको खबर छ । सरकारले नाका बन्दको घोषणा गरेपनि भारत - नेपाल आवतजावतको सिलसिला भने रोकिएको छैन । प्रहरीको आँखा अगाडि नै खुलेयाम तस्करी हुनुलाई कोरोना फैलिने जोखिम रहेकाले सरकार नाका बन्द गरेको छ । तर प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको तथ्य खुलेको छ । ठाडी, बरियापट्टी, मरिकटोल, आभेनगर, कुसन्डी तोरियाही र झाझपट्टी नाकाबाट दिनहुँजसो तस्करी भईरहेको खबर प्राप्त भएको छ । नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, डिजल र पेट्रोल अत्यधिक तस्करी भइर

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • ५४६ पटक पढिएको
    • धर्तीमाई
  • दलित जनकल्याण युवा क्लब लहानद्वारा झोल साबुन बनाउने तालिम

    सिरहा । ‘स्वच्छता व्यवहार परिवर्तन परियोजना’ भन्ने मुल नाराका साथ गोलबजारमा झोल साबुन बनाउने तालिम आयोजन भएको छ । वाटर एड नेपालको आर्थिक र प्राविधिक सहयोग, दलित जनकल्याण युवा क्लब लहान–१० सिराहाको सहजीकरण र गोलबजार नगरपालिकाको समन्वयमा उक्त तालिमको आयोजना भएको हो । कार्यक्रम उद्घाटन गर्दै गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले ' लिईएको तालिम व्यवहारमा उतार्न सकेमात्र त्यसको सार्थकता हुने बताए' गोलबजार स्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित तालिममा मेयर साहले यस प्रकारको सीप युवा तथा महिलाहरुको लागि अति उत्तम हुने जिकिर गरे । उनले तालिम लिएपछि सीपलाई उधममा उतार्न सके मात्र

    • प्रकाशित मितिः असोज २७, २०७७
    • १६१ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]