विशेष

    Showing ४१-५० of ६२ items.
  • नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने

    सिरहा । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत्र ५ गते गर्ने हुने भएको छ । महासंघको हिजो बसेको केन्द्रीय समिति बैठकले चैत्र २५ गते चुनाव गर्ने निर्णय गरेको केन्द्रिय सदस्य देवकुमार यादवले जानकारी दिए । महासंघ को इतिहासमा पहिलो पटक प्रत्यक्ष प्रणाली अन्तर्गत नेता छान्ने अवसर भएको पत्रकार यादवको भनाई छ । उनले निर्वाचन तालिका चैत्र ७ गते सार्वजनिक हुने बताए । यादवले डिएम खबर संग कुरा गर्दै भने 'यसपटक प्रत्यक्ष निर्वाचनमा गएको महासंघको जिल्ला, प्रदेश र केन्द्रको एकै दिन चुनाव हुनेछ ।चुनावको घोषणा लगत्तै पत्रकार तथा पत्रकार संगठनहरु छलफल तथा अभ्यासमा लागेका छन । महासंघलाई साझा र सबैकाे बनाउन

    • प्रकाशित मितिः चैत्र ५, २०७७
    • ३३६ पटक पढिएको
    • धर्तीमाई
  • कविता : आफ्नो घर - बिपिन यादव

     आफ्नो घरअग्रजहरूको–रगत पसिनाले सिंचित जगमा मिहिनेतले –बनाएको आफ्नै घर ।सभ्यता र संस्कृतिको –प्रतीक बनेको आफ्नै घर ।सौभाग्यको पर्याय रहेको हाम्रो घर भाग्य र भविष्यको प्रतीक हाम्रो घर ।विडम्वना !कुनैवेला त्यही घरमाविरानो जस्तो बन्यौं – हामी ,हराएको जस्तो बन्यौं/ बनाइयौं – हामी !साँच्चै भनौं –सभ्यता र संस्कृति सुरक्षित रहन्न कि भन्ने लाग्योभाग्य र भविष्यलाई कालो बादलले ढाक्छ कि भन्ने लाग्यो !सौभाग्य लुटिए जस्तो लाग्योबाँच्न मुश्किलनै पर्छ कि भन्ने लाग्यो !आज त्यही घरमा पुगेकाछौं !मेरो प्रिय घर !यही घरबाट आफ्नै अर्थी निस्कियोस् – मलाइ मन्जूर छतर सौभाग्यलाई चुक्न दिने छैनस्वाभिमानला

    • प्रकाशित मितिः चैत्र ५, २०७७
    • ५६७ पटक पढिएको
    • धर्तीमाई
  • बिहुल नदिको अनुगमनमा अध्यक्ष गोईत, बाढी नियन्त्रण सम्बन्धि कार्यनीति तयार गरिने

    मनोज बनैता सप्तरी । बर्षा मौसममा आउने बाढीले सयौं हेक्टर खेत डुबानमा परेर बाली नष्ट हुने गरेको भन्दै सप्तरी बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले बिहुल नदिको अनुगमन गरेको छ। यस आर्थिक वर्षमा नदि नियन्त्रण सम्बन्धि कार्यनीति तयार गरिने गोईतले बताए । बर्षामा बलान र बिहुल नदिमा आउने बाढीले यस गाउँपालिकाका आधाजसो भु-भाग डुबानमा पर्ने गरेको छ । अध्यक्ष गोईतले प्रदेश सरकार र संघीय सरकारलाई समेत समयमै सकारात्मक पहल गर्न आग्रह गरेका छन । उनले नदि नियन्त्रणमा एक्लै गाउँपालिकाले केहि गर्न नसक्ने भएकोले सो आग्रह गरेका हुन । 

    • प्रकाशित मितिः चैत्र ५, २०७७
    • ४१३ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाको नवराजपुरमा आगलागी, लाखौंको क्षति

    मनोज बनैतासिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा ३ मा आगलागी भएको खबर छ । मंगलबार राति भएको आगलागीमा लाखौंको  क्षति भएको छ । आगलागीमा वडा -३ फुलबरियाका एक घर पुर्ण जलेर नष्ट भएको छ । घरधनी सदायका अनुसार घरमा राखिएको १० हजार नगद सहित लत्ताकपडा र लाखौंको काठ जलेर नष्ट भएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगलागीको खबर पाए लगत्तै नवराजपुर गाउँपालिकाका जसपा नेपाल का अध्यक्ष शिबउदगार यादब (शिबा) घटनास्थल मै पुगेर पीडितलाई सहानुभूति प्रदान गरेका थिए । नेता शिवा ले केहि आर्थिक सहयोग गरेको समेत खबर छ यधपी सार्वजनिक भएको छैन । उनले पीडित सदाय परिवारको लागि स्थानीय सरकार संग

    • प्रकाशित मितिः चैत्र ४, २०७७
    • ३३० पटक पढिएको
    • धर्तीमाई
  • ब्रह्माकुमारी राजयोग प्रमुख दादी गुलज़ारको स्वर्गवास, राज्यमन्त्री मण्डलद्वारा लाहानमा श्रद्धाञ्जली

    मनोज बनैता सिरहा । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय की वर्तमान मुख्य प्रशासिका राजयोगिनी दादी गुलजारको निधन भएको छ । दादी गुलजारले आज बिहान ८:४० बजे मुम्बईमा  आफ्नो भौतिक शरीर त्याग गरेको जानकारी प्राप्त भएको छ । राजयोगीनी दादी गुलजारको निधनको खबर पाए लगत्तै लाहान स्थित ब्रह्माकुमारी राजयोगले पुर्व निर्धारित महा शिवरात्री कार्यक्रम स्थगित गरि श्रद्धाञ्जली अर्पण  गरेका छन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का उधोग पर्यटन वन तथा वातावरण राज्य मन्त्री माननीय सुरेश मण्डलले दादी गुलजारको निधन भएक‍ो दुःखद समाचारले स्तब्ध र अत्यन्त मर्माहत भएको बताउदै  पीडाको य

    • प्रकाशित मितिः फाल्गुन २७, २०७७
    • ५५३ पटक पढिएको
    • धर्तीमाई
  • चैत ५ देखि बरियारपट्टीमा महाविष्णु यज्ञ हुने

    मनोज बनैतासिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा महाविष्णु यज्ञ हुने भएको छ । बरियारपट्टी-१ नरगी चौकमा आउदो चैत ५ गते देखि श्री सिताराम महाविष्णु यज्ञ प्रारम्भ हुने जानकारी प्राप्त भएको छ । महायज्ञ मूल आयोजक समितिले बुधबार नरगी चौकमा पत्रकार सम्मेलन गरी महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो।स्थानीयको आयोजनामा हुनलागेको महायज्ञ हिन्दु धर्मको प्रचार एवं विश्व शान्तिको निम्ति भएको आयोजकले बताए । प्राप्त सुचना अनुसार बरियारपट्टी गा.पाको ५ लाख नगद सहयोग तथा स्थानीयले दिएको चन्दाले महायज्ञ हुन लागेको हो। यज्ञमा करिब ५० लाख खर्च हुने अनुमान गरिएको छ । सनातन विधिविज्ञानसहित १५१ कुण्डीय भव्य यज

    • प्रकाशित मितिः फाल्गुन २७, २०७७
    • ४८७ पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको बेल्हीमा राम नाम महायज्ञको तयारी तिब्र

    मनोज बनैता/रासिन्द्र यादवसप्तरी । सप्तरीको कान्छो गाउँपालिका भनेर चिनिने बलान बिहुल गाउँपालिका वार्ड नं. ४ को बेल्हीमा अन्तर्राष्ट्रिय  राम नाम मानस महायज्ञ हुने भएको छ । स्थानीयवासी र गाउँपालिकाको सहयोगमा सो महायज्ञ शुरूवात हुनलागेको जानकारी प्राप्त भएको छ । अनुमानित ४० लाखको बजेटममा आयोजना हुनलागेको महायज्ञमा नेपालका साथसाथै छिमेकी मुलुक भारतबाट समेत हजारौं भक्तजन आउने बताईएको छ । देव दास निर्माण छुट गुठी रामरतन दासद्धारा हुन गईरहेको महायज्ञको कलश यात्रा २१ गते हुने भनिएको छ । यज्ञ समितिका अध्यक्ष  शंकर गुप्ताले महायज्ञ  फाल्गुन २२ गते देखि लगातार १० दिन सम्म चल्ने बताएका

    • प्रकाशित मितिः फाल्गुन १९, २०७७
    • ७४५ पटक पढिएको
    • धर्तीमाई
  • लाहानमा आयुर्वेद औषधालय भवनको उद्घाटन

    सिरहा ।  लहानमा आयुर्वेद औषधालय भवनको उद्घाटन भएको छ। लाहान- १ स्थित (ब्रमाहण जङ्गल छेउमा)औषधालयको भवनको समुद्घाटन गरिएको छ।  बैध राम प्रवेश प्रसादको अध्यक्षता तथा नगरप्रमुख मुनिसाहको प्रमुख आतिथ्यतामा उक्त समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । औषधालय निर्माणका लागि २ कट्ठा र बाटोका लागि डेढ कट्ठा जग्गा सहित साढे तिन कट्ठा जग्गा उपलब्ध गराएका लहान २ निवासी स्वर्गीय हरिलाल दास यादव र लहान ८ निवासी स्वर्गीय विन्देश्वर चौधरी र उनका छोरा स्वर्गीय विष्णु चौधरीका दाता परिवार सम्मानित भएका छन । नगरप्रमुख साहले जग्गा दाता परिवारलाई कदर -पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।कार्यक्र

    • प्रकाशित मितिः फाल्गुन ७, २०७७
    • २७० पटक पढिएको
    • धर्तीमाई
  • सप्तरीको मल्हनियाँमा सरस्वती डेरी उधोग संचालन

    मनोज बनैता/रासिन्द्र यादव सप्तरी । सप्तरीको बलानबिहुलमा माँ सरस्वती डेरी उधोग संचालन भएको छ । बलान बिहुल गा.पा -१ स्थित मिलन चौकमा जिल्लाकै नमुना डेरी संञ्चालन भएको हो । स्थानीय किसान कामेश्वर यादवद्वारा स्थापना गरेको डेरी सोमबार सोही वडाका वडा अध्यक्ष बैजनाथ यादवले उद्घाटन गरेका हुन् ।वडा अध्यक्ष यादवले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने किसान यादवलाई धन्यवाद दिँदै कृषि प्रवर्द्धन कार्यक्रमका लागि वडाद्वारा २ लाख १ हजारको राशी प्रदान गरिने घोषणा गरेका छन साथै गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।किसानको मेहनतले उत्पादन भएको दूध ब

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • १,१९६ पटक पढिएको
    • धर्तीमाई
  • उत्कृष्ट सम्वाददाताको रुपमा यादव सम्मानित

    सप्तरी । नेपाल टेलिभिजन सिंहदरबार काठमाण्डूद्वारा उत्कृष्ट जिल्ला सम्वाददाताको रुपमा सप्तरीका श्यामसुन्दर यादव सम्मानित भएका छन। नेपाल टेलिभिजनको ३६ औं बार्षिक उत्सवको अवसरमा पत्रकार यादव नगद सहित सम्मानित भएका हुन । प्राप्त जानकारी अनुसार माननीय सञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङ्ग द्वारा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापा, टेलिभिजनको अध्यक्ष डा. महेन्द्र विष्ट सहित सम्पूर्ण नेपाल टेलिभिजन परिवार उपस्थित रहेको जनाईएको छ । पत्रकार यादव लामो समय देखि पत्रकारितामा आवद्ध भई उदाहरणीय योगदान पुर्याएकोमा यस्तो सम्मान पाउनु उनको

    • प्रकाशित मितिः माघ १८, २०७७
    • ३२८ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]