विशेष

    Showing २१-३० of ६२ items.
  • नगरपालिकाको उदासीनताका कारण नगरवासीमा त्रास : दिनेश्वर गुप्ता

    लाहान । स्थानीय सरकारको अव्यवस्थाका कारण कोरोना संक्रमितहरू समयमै उपचार सेवाबाट वञ्चित त छन् नै, शंकास्पद बिरामीको कोरोना परीक्षण समेत हुन नसक्दा लाहान नगरपालिकाका स्थानीय त्रासमा देखिएका छन । हालसम्म लाहानमा कोरोना परिक्षण नहुनुमा स्थानीय सरकार दोषी रहेको आरोप मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले लगाएका छन । गुप्ताले भने 'अहिलेको अवस्थामा स्थानीय सरकार अझै बढी संबेदनसिल हुनुपर्नेमा त्यस्तो देखिएको छैन । नगरपालिकाले हाल सम्म आईसोलेशन सेन्टर स्थापना गरिसक्नुपर्ने तर त्यस्तो नभएको यहाँसम्म कि पिसिआर तथा अन्य परिक्षण

    • प्रकाशित मितिः जेठ १, २०७८
    • ५७७ पटक पढिएको
    • धर्तीमाई
  • लाखौं खर्च गरि उपचार गराएका पीडितले हालसम्म पाएनन् न्याय

    मनोज बनैतालाहान । सिरहाको लहान नगरपालीका -२ भगवानपुरमा घरायसी बिवाद र मुठभेडमा एक जना गम्भीर घाइते भएका छन् । साखै दाईले आफ्ना भाईमाथी हमला गरि गम्भीर घाईते बनाएका छन । दाई सत्यनारायण महतोले आफ्नै भाई देवनारायण महतोलाई मरनासन्न पिटेका छन । कुटपिटमा परेका देवनारायण महतोको दाहिने हात भाँचेको छ भन्ने टाउकोमा गम्भीर घाउ भएको छ । घाइते महतोलाई उपचारका निम्ति बिराटनगरको न्युरो अस्पतालमा पुर्याईएको थियो । पीडित महतोको हातमा स्टिल लगाईएको रिपोर्टमा उल्लेख छ । एक महिनाको लामो उपचार पश्चात् घर फर्केका महतोले हाल सम्म न त कुनै क्षतिपूर्ति पाएको छ न कुनै आश्वासन नै । पीडित महतोको मुद्दा हालसम्म दर्ता

    • प्रकाशित मितिः बैशाख ३१, २०७८
    • ६६९ पटक पढिएको
    • धर्तीमाई
  • फिल्मी शैलीमा डकैती, स्थानीयमा त्रासको माहौल

    सिरहा । सिरहाको लाहान नगरपालिका १ स्थित सिंग्राही मटियर्वाको नयाँ बस्तीमा डकैती भएको छ । स्थानीय ईन्द्रदेव ठाकुरको घरमा सोमबार राती करिब १२ बजे ७/८ जनाको डाँका समुहले डकैती गरेका हुन ।लुटेरा समुहले ठाकुरको घरबाट ६ लाख नगद तथा गरगहना लुटेर भागेको प्रहरी स्रोतले जनाएका छन । घरमा डाँका हुने बेलामा घरको सम्पुर्ण सदस्यको मोवाईल नियन्त्रमा लिएको पीडितले बताए । घटना लगत्तै छिमेकी ले प्रहरीको संचार मा फोन गर्दा फोन नउठेको पीडितको गुनासो रहेको छ । घरको छतमा भर्र्याङ् को साहाराले चढी पीडित ठाकुर र उनका दुवै छोराको कन्चटमा पेस्तोल तेर्साएर फिल्मी शैलीमा लुटपाट भएको पीडितको भनाई रहेको छ । दराज भित्र

    • प्रकाशित मितिः बैशाख २८, २०७८
    • ८७१ पटक पढिएको
    • धर्तीमाई
  • लाहान नगरपालिकामा भिड्भाड उस्तै, सामाजिक दुरीको छैन ख्याल

    सिरहा । कोरोनाको दोस्रो लहरले जनजीवन ठप्प पारेको अवस्थामा सिरहाको लाहान नगरपालिका भित्र देखिएको सेवाग्राहीको चापले स्थिति झन्झन् उग्र हुने हो कि चिन्ताको विषय बनेको छ । आइतबार स्वास्थ सेवा फारम बुझाउनेको भिड तथा अन्यकामले आएका सेवाग्राहीको भिड हेर्दा नगरपालिकाको कार्यशैली माथि नै प्रश्न चिन्ह खडा गरेको छ । स्वास्थ सेवा माग फारम भर्ने र बुझाउनेको भिड बाहेक अन्य सेवा लिन आएका सेवाग्राहीले सामाजिक दुरीको ख्यालै नगरी जमघट गरेको पाईएको छ । डिएम खबरका सम्वादाता राम बिलास चौधरीको अनुसार दर्जनौ सेवाग्राही नगरपालिका भवनको भुइँतल्लामा रहेका बरन्डामा बसेपनि नगर प्रशासनले कुनै चासो नलिनु चिन्ताको विष

    • प्रकाशित मितिः बैशाख २६, २०७८
    • ५११ पटक पढिएको
    • धर्तीमाई
  • सिरहा: सोठियाईन स्कुलका ४५ छात्रालाई साईकल वितरण

    सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका २ स्थित मनेलाल जनता माध्यमिक बिधालय सोठियाईनका ४५ जना छात्रालाई साईकल वितरण गरिएको छ । प्रदेश २ सरकारको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साईकल वितरण गरिएको बिधालय स्रोतले जनाएको छ ।  स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै एक सानो कार्यक्रमको बिच सोठियाईनका विधालयमा अध्यनरत छात्रालाई प्रोत्साहित गर्ने उदेश्यले साईकल वितरण गरिएको जानकारी समाजवादीका गाउँपालिका उपाध्यक्ष नागेन्द्र यादवले दिएका छन । वितरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष अमलादेवीको प्रमुख आतिथ्यमा भएको थियो भने वडा २ का वडा अध्यक्ष बिल्टु यादव, प्रधानाध्यापक श्रीप्रस

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • १,३२२ पटक पढिएको
    • धर्तीमाई
  • लाहान: बलपुर्वक टहरा भत्काउन लाग्दा झडप, केहि घाईते

    सिरहा । उचित ब्यवस्थापन नै नगरी सिरहाको लाहान नगरपालिकाले वडा ५ स्थित बजारको घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप भएको छ । खुट्टी खोला किनारमा सडक अतिक्रमण गरि घर टहरा बनाएको भन्दै लाहान नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन । स्थानीय ब्यापारीका अनुसार ब्यवस्थापन नै नगरी प्रहरीको आडमा टहरा भत्काउन लागिएको छ ।करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गा एकासी आएर भत्काउन लागेको स्थानीयले आरोप लगाएका छन । कोभिड को बेला यसरी हामीलाई दु:ख दिनु अन्याय हो भन्दै  स्थानीयले असन्तुष्टि जाहेर गरेका छन । उता बारम्बार चिठी पठाएपनि ब्यापारीहरुले जग्गा खाली

    • प्रकाशित मितिः बैशाख २२, २०७८
    • १,५०७ पटक पढिएको
    • धर्तीमाई
  • सिरहाके निजी बिधालय छेडरहा कोरोनाको, क्या अंजाम भुगत्नेको हम है तैयार ?

    सिरहा । सीसीएमसी के बैठकने दुसरा आदेश न आनेतक  भौतिक उपस्थितिमे हुनेवाला सम्पुर्ण परीक्षा और पठनपाठन स्थगित करनेका निर्णय किया है । सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बराल के अनुसार उक्त बैठकने देशभरके विद्यालय तथा शिक्षालय मे  भर्चुअल और  वैकल्पिक माध्यमसे पठनपाठन करानेका निर्देशन दिया है । सीसीएमसी के निर्णयको नजरअन्दाज करते हुवे सिरहाके अधिकांश विधालय सन्चालनमे है । अगर स्वास्थ मापदण्डका जो बात करें तो वैसे विधालय न्युन है जो ईसका पालना करता हो । जिला के अभिभावक भी स्कुल प्रशासन को माने या सरकारको ? असमन्जस के अवस्था मे है । भौतिक दुरिको लतमर्दन करते हुवे जो पठनपाठ

    • प्रकाशित मितिः बैशाख १३, २०७८
    • ४९० पटक पढिएको
    • धर्तीमाई
  • शिक्षकको सरुवामा प्रशासनको ध्यानाकर्षण

    परशुराम साहसिरहा । लहान नगरपालिकाले शिक्षकको सरुवा कानून बिपरीत गरेको ठहर शिक्षकका पेसागत संस्थाहरुले गरेको छ । शिक्षकका पेसागत सुरक्षा र बिकासका लागि काम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन ,पालिका स्तरीय समिति लहान लगायतका संस्थाले लहान  नगरपालिकाले शिक्षा ऐन २०२८ तथा नियमावली बिपरीत सरुवा गरेको भन्दै आइतवार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापन-पत्र बुझाएका छन । शिक्षकलाइ  राजनितिक प्रतिशोध का कारण सरुवा गरि हतोत्साहित गर्न खोजेको शिक्षकहरुले प्रशासनलाइ बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रशासनद्वारा प्रतिबेदन मांग         शिक्षकको ज्ञापनपत्र बु

    • प्रकाशित मितिः बैशाख १२, २०७८
    • १,०६४ पटक पढिएको
    • धर्तीमाई
  • प्रदेश २ को सरकारी बैंक मा बिना घुस कर्जा पाईन्न

    सिरहा । प्रदेश नम्बर २ को सरकारी बैंकहरुले सर्बसाधारण, किसान र पहुच नभएकाहरुलाई न  ब्यापारी कर्जा न  कृषि कर्जा नै दिनेगरेका छन । सर्वसुलभ रुपमा कुनै किसिमको कर्जा उपलब्ध नहुदा स्थानीय चिन्तित रहेका छन ।  अरु प्रदेशमा युवा बेरोजगार ,किसान् , वैदेशिक रोजगार बाट फर्केकाहरुलाइ प्रोत्साहन गर्नको निमित्त ल्याइएको रास्ट्र बैंकको नितिलाई कार्यान्वयन गरेको छ भने प्रदेश नम्बर २मा ठिक त्यसको बिपरित काम भईरहेको खुलेको छ । रास्ट्र बैंक ले जारी गरेको नीति नियम अनुसारको प्राईभेट बैंकहरुले गर्ने तर सरकारी बैंक हरुले न गर्ने यस्तो अबस्थामा अनुगमन गर्नु पर्ने नेबिसंघ  का निवर्तमान केन्द्रिय

    • प्रकाशित मितिः बैशाख ११, २०७८
    • ६,०३५ पटक पढिएको
    • धर्तीमाई
  • मधेश मिडिया मिसन नेपालद्वारा स्वर्गीय यादव र सदायलाई श्रद्धाञ्जली

    सिरहा । सिरहाको लाहानमा आयोजित एक कार्यक्रम बिच मधेश आन्दोलनको संयोजक स्वर्गीय कृष्ण बहादुर यादव र पत्रकार एवं कलाकार गुरुशरण सदायलाई श्रद्धाञ्जली अर्पण गरिएको छ । लाहान स्थित शहिद चौकमा मधेश मिडिया मिसन नेपाल ले आयोजना गरेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न कलाकार, पत्रकार, समाजसेवी एवं बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । मधेश आन्दोलनलाई उत्कर्षमा पुर्याउन आफ्नो ज्यानको बाजी लगाउने कृष्ण बहादुर यादवलाई श्रद्धान्जली दिदै मधेश मिडिया मिसनका केन्द्रिय अध्यक्ष दिनेश्वर गुप्ताले भने ' मधेश सहित देशकै राजनैतिक परिवर्तनमा स्वर्गीय यादवको विशेष योगदान रहयो । उनले बाचुन्जेल पदिय मोहलाई त्यागी

    • प्रकाशित मितिः बैशाख ११, २०७८
    • ७९७ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]