बिचार

    Showing ११-१९ of १९ items.
  • नश्लिय सोच परिवर्तन भए मात्र देश परिवर्तन हुन्छ : नेतृ गुप्ता

    सिरहा । जनता समाजवादी पार्टी नेपालकी नेतृ भारती गुप्ताले शासकको नियत ठिक नभएसम्म देश नबदलिने बताएकी छिन ।  संविधान र शासन सत्ता परिवर्तन भन्दा पनि शासकवर्गले आफ्नो नश्लिय सोच परिवर्तन गर्नुपर्ने नेतृ गुप्ताको भनाई रहेको छ ।   हालैको एक कार्यक्रममा बोल्दै सिरहा क्षेत्र १ का क्षेत्रीय अध्यक्ष भारती गुप्ताले भनिन् 'लोकतान्त्रिक गणतन्त्रमा जनताले चुनेर पठाएका प्रतिनिधिले देशको सत्ता सञ्चालन गर्ने अवसर पाउने हो, निश्चित समयका लागि । आफ्नो कार्यकालमा जनताको मन जिते फेरि शासन गर्न पाउने अनि जनताको मर्म नबुझे जनताकै अर्को प्रतिनिधिले सत्ता सञ्चालनको अवसर पाउने हो । संसारको सुन्दर शासन व

    • प्रकाशित मितिः माघ १२, २०७७
    • ३५० पटक पढिएको
    • धर्तीमाई
  • संघीयता समाप्त पार्न खोज्ने तत्व आफै समाप्त हुन्छ : दिपेश यादव

    सिरहा :  जनता समाजवादी पार्टी (जसपा)का विधार्थी नेता दिपेश यादवले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा लागेको बताएका छन् ।प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले सिरहामा गरेको कार्यक्रम बाट फर्केपछि विधार्थी नेता यादवले  डिएम खबर संग कुराकानी गर्दै सो भनेका हुन । संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको उनले बताए । उनले भने,‘सर्वोच्च अदालत हाम्रो एक मात्र आशा र भरोसाको केन्द्र हो’ उनले भने, ‘संविधानको मर्म अनुरुप संसद पुनर्स्थापना हुन्छ भने हाम्रो विश्वास हो ।’कोरोना महामारीको बेला औषधि उपचारको ब्यवस्थापन गर्न छोडी राजनीतिक अस्थिरता कायम गर

    • प्रकाशित मितिः माघ ४, २०७७
    • ५२२ पटक पढिएको
    • धर्तीमाई
  • सिराहा जिल्ला कसको किल्ला ? डा. सी के राउत र प्रा. कैलाश महतो बीच माघ ५ गते टकराव हुने सम्भावना

    सिरहा । तत्कालीन स्वतन्त्र मधेश गठबंधन का संयोजक डा सी के राउत र सोही गठबंधन का सह - संयोजक प्रा.कैलाश महतो बीच टकराव को स्तिथि उत्पन्न हुन सक्ने सम्भावना देखिएको छ।   डा. सी के राउत नेतृत्व को जनमत पार्टी र प्रा.कैलाश महतो नेतृत्व को स्वाधिन मधेश जन अभियान ले सोही मिति माघ ५ गते नै लहान मा मधेश आन्दोलन का पहिला वीर सहिद स्व रमेश महतो लाई श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम घोषणा गरेका छन् ।   कैलाश महतो नेतृत्व को स्वाधिन मधेश जन अभियान ले श्रद्धाञ्जली देखि सभा सम्मका  कार्यक्रमहरु घोषणा गरेका छन् भने डा राउत नेतृत्व ले पनि श्रद्धाञ्जली लगायत का विभिन्न  कार्यक्रमह

    • प्रकाशित मितिः पुष २७, २०७७
    • ८६७ पटक पढिएको
    • धर्तीमाई
  • नेपालमा सत्ताको राजनीति र गुटतन्त्र

    सिरहा । नेपालको राजनितीमा जुन बिकृती र बिसङती देखिदैछ । त्यसको मुल कारण के हो भने यहाँका जुन राजनैतिक दलहरु छन , त्यो एक काल खण्डमा निरंकुश सत्ता खतम गर्नमा सकृय भुमिका निर्वाह गरेपनी त्यसको मुल उदेश्य अर्को सत्ता निर्माण गर्नु नै हो।तर त्यस दलहरुको क्रियाकलाप र बिचारधारा कागजी रूपमा आम जनताको स्वार्थ पुर्तिमा अधारित देखिएपनि त्यो एक किसिमको छलावा नै हो जुन नेपालको सन्दर्भमा सत्य प्रतीत हुन्छ। अहिले जति पनि पार्टीहरु नेपालमा सकृय देखिएका छन तिनिहरु बाहिरी रूपमा लोकतन्त्रको हिमायती आफुलाइ भनेपनी अन्त: आफ्नो गुटको संरक्षणमा नै देशको सम्पुर्ण साधनस्रोत खर्चिनमा लागेका देखिन्छन् । अझ प्रष्ट र

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ६०२ पटक पढिएको
    • धर्तीमाई
  • मौलिक संस्कृति र परम्पराको सम्बर्द्धन हाम्रो जिम्मेवारी : युवा नेता बिजय गुप्ता

    सिरहा । नेकपाका युवा नेता बिजय गुप्ताले विजयादशमी, तिहार र छठको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिँदै गुप्ताले मौलिक संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृतिलाई निरुत्साहित गर्नुपर्ने बताए । युवा नेता गुप्ताको अनुसार पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी समृद्धिको यात्रामा आगाडी बढ्न सक्छौ। उनले भने 'एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गुम्ने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।' राज्यका सबै संयन्त्रहर

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • ३६१ पटक पढिएको
    • धर्तीमाई
  • सचेतताका साथ दसैं, तिहार र छठ मनाउन गाउँवासीमा अध्यक्ष यादवको आग्रह

    सिरहा । सिरहाका सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले सचेत भई दसैं, तिहार र छठ मनाउन पालिकावासीलाई आग्रह गरेका छन । चाडपर्वमा हुने भीडभाडलाई लक्षित गरेर अध्यक्ष यादवले त्यसो भनेका हुन । यादवले भने, ‘कोरोना संक्रमणको फैलने दर र मृत्यु दर बढेको र जोखिम अझै रहिरहेकोले चाडपर्व घरमै बसी मनाउनु उचित हो ।' चाडपर्व नजिकिएसँगै मानिसहरु यसै बेला आफ्नो मनोकांक्षा भाकल पूरा गर्न विभिन्न शक्तिपिठ र मठमन्दिरहरुमा पूजाअर्चनाका लागि जाने गरेका छन् त्यसो गर्दा जोखिम बढ्न सक्ने उनको भनाई रहेको छ । जिल्ला प्रशासन कार्यालयले समेत सुचना जारी भीडभाड नगर्न गराउन अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • ५१८ पटक पढिएको
    • धर्तीमाई
  • सरकारको उदासीनताले कृषि पेशा छाड्नु न समाउनुको अवस्थामा छु : महिला किसान राधा देवी

    सप्तरी । नेपालमा पछिल्लो समय किसानका पिडा र वेदनामाथि राम्रै संग राजनितिकरण भएको सप्तरी बलान बिहुल गाउँपालिकाकी एक महिला किसान राधा देवीले गुनासो पोखेकी छिन । उनले कृषि जगतमा हुँदैगरेको राजनीतिकरण रोक्नुपर्ने बेलामा सम्बन्धित निकायहरु गम्भीर नहुनु देशकै लागि बिडम्बना भएको बताएकी छिन । बलान बिहुल -१ (नयाँ टोल मल्हनिया) घर भएकी महिला किसान राधा देवीले भनिन 'राजनैतिक पकड नभएको हामी जस्ता कृषकलाई बिभिन्न अनुदान, तालिम तथा सुविधाहरु प्रदान गर्नु पर्नेमा त्यसको उपभोग पनि टाठा बाठाहरुले मात्रै गर्नु दु:खद हो । यसो हुँदा हामी जस्तो कैयौं वास्तविक किसानहरु विभिन्न सुबिधाबाट अझैपनि बन्चित छन् । राधा द

    • प्रकाशित मितिः असोज २९, २०७७
    • ५६९ पटक पढिएको
    • धर्तीमाई
  • भ्रष्टाचारको बिरोधि बिपी भुवन सुखीपुरको मेयर बन्नुपर्छ : सांसद नरेश यादव

    सिरहा । बिना स्वार्थ सूखीपुर नगरको पहरेदारी र जनप्रतिनिधिलाई खबरदारी गरिरहने बिपी भुवन यादव अबको मेयर हुनुपर्ने नेपाली कांग्रेसका २ नम्बर प्रदेश सभासदस्य नरेश कुमार यादवले बताएका छन । सांसद यादवले नेपाली कांग्रेस पार्टी बिपी भुवनको सदैव साथमा रहने बताए । सुखीपुरमा आयोजित एक कार्यक्रम बिच यादवले उक्त घोषणा गरेका हुन । अगामी स्थानीय निकायको चुनावमा सुखीपुर नगरपालिकाको प्रमुख पद विपि भुवन यादवलाई जिताउन प्रदेश सभासदस्य नरेश कुमार यादवले जनता समक्ष आग्रह समेत गरेका छन । सुखीपुर नगरपालिकाका नगर सुधार समिति सुखीपुरको आयोजनामा संचालित म्याराथन प्रतियोगिताको सम्पन्न सभाका प्रमुख अतिथी समेत रहेका प्र

    • प्रकाशित मितिः असोज २७, २०७७
    • १,०३९ पटक पढिएको
    • धर्तीमाई
  • विपतको नाममा लुटी खाने संस्कार नत्यागे सम्म सुशासन कायम हुन सक्दैन : देवकुमार यादव

    सिरहा । विपत जोखिम सुशासन को नारा ब्यबहारमा लागू गरे मात्र समृद्धिको सपना साकार हुन्छ । अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस २०७७ को सबैमा शुभकामना दिदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले त्यसो भनेका हुन । यादवले विपतको नाममा लुटी खाने संस्कार नत्यागे सम्म सुशासन कायम हुन नसक्ने जिकिर गरे । उनले भने 'देश संघीयता कार्यान्वयनको संक्रमणमा छ। गणतन्त्र र संघीयताविरोधीहरू यसको तेजोबध गर्न नेपथ्यमा सक्रिय छन्। यस्तो अवस्थामा जिम्मेवार पदाधिकारीले सजग भएर चल्नुपर्ने हो। संघीयताको साख बचाएर लैजानुपर्ने हो। तर, तिनैले जनताका नजरमा यसलाई मोजमस्ती गर्ने र सान देखाउने बोझिलो संरच

    • प्रकाशित मितिः असोज २७, २०७७
    • २१३ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]