बिचार

    Showing १-१० of १९ items.
  • धोतीलाई टोपीले किन हेप्छ ?

    राजेश विद्रोहीलाहान। इतिहासमै पहिलो पटक होला सत्ता साझेदार दलकै अध्यक्ष र सरकारमै सहभागी मन्त्रीलाई त्यही सरकारको प्रहरी प्रशासनले गिरफ्तार गरेको । त्यो पनि आफ्नो पहिचान झल्कने पहिरन लगाएर साँस्कृतिक दिवस मनाउँदा । यस घटनाले साबित गर्दछ कि नेपालमा मधेसी जनताले खोजेको र चाहेको परिवर्तन आएकै छैन । संघीयता, गणतन्त्र केवल नाम मात्रका छन् । वास्तविक अर्थमा नेपालमा न संघीयता छ, न त गणतन्त्र (लोकतन्त्र) नै । छ त केवल पहाडीयता खस अहंकारवाद, एकात्मक र केन्द्रिकृत महेन्द्र राष्ट्रवादीय मानसिकता । एक भाषा, एक धर्म, एक भेषभुषा, एक संस्कृति र परम्पराको निरन्तरता । अनि त्यही राजा महाराजावाला सामन्तवादी सोच

    • प्रकाशित मितिः पुस २८, २०८०
    • ९७८ पटक पढिएको
    • धर्तीमाई
  • देशको चौथो अंग 'मिडिया' थप जिम्मेवार बन्न जरुरी : नेता चौधरी

    (सिराहा सखुवानन्कारकट्टीका एमाले नेता दिपेन्द्र प्रसाद चौधरीसंग लिएको अन्तर्वार्ताको सम्पादित अंश) सिराहा । कालोलाई सेतो र सेतोलाई कालो बनाउने मिडिया आतंक बन्द गरौ । देशमा भ्रमको खेति फैलाउने नै मिडिया हो। देशको चौथो अंग मिडिया तर मिडियाको जिम्मेवारी शून्य । काम नपाएको जस्तो जो पायो त्यसकै ईन्टरभ्यु लियो हाल्यो। जसले जति आराजक तरिकाले बोल्यो उसलाई त्यति प्राथमिकतामा राखिन्छ। जसलाई कानुनको ज्ञान छैन , राजनिति के हो ? थाहा छैन , उ चाहिं राजनितिक बिश्लेषक बनाईन्छ। लोकतन्त्रको गलत व्याख्या , कानुनको कमजोर कार्यान्वयन , सरकारको फितलो जवावदेहिता, जनताको उच्च महत्वाकांक्षा , देशको कमजोर आर्थिक अबस्थ

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • १,०२१ पटक पढिएको
    • धर्तीमाई
  • दुई दिने बिदाको आवश्यकता र औचित्य

    सिराहा । आजको सन्दर्भमा बिश्वका अधिकान्स बिकसित मुलुकले हप्ताको दुई दिन बिदा दिदै आएको यथार्थ हाम्रो सामु छ । नेपालमा पनि यसको परिक्षणका निम्ति सरकारले हप्ताको दुई  दिन सार्वजनिक बिदा दिने  निर्णय गरेको छ।तर यसको विरुद्धमा जनस्तरमा निकै असन्तुष्टिहरु देखिन्छ । कतिपय स्थानीय तहले यो निर्णयको अवग्या गर्दै शनिबारको दिन मात्र बिदा दिने निर्णय गरेका छन । हाल सरकारले इन्धन खपतमा कमि हुने कुराको हवाला दिद यस्तो निर्णय गर्नु परेको बताएका छन। तर दुई  दिन बिदा दिनुको पछाडी एउटा मात्र हैन अनेक कारणहरु छन। आज नेपालले अभ्यास गर्न लागेको दुई दिने बिदाको सम्बन्ध केवल इन्धन खपत कम गर्नु सङ मात्

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • १,४२८ पटक पढिएको
    • धर्तीमाई
  • नारी वेदना

    सिराहा । महिला उपर होबबला हिंसाके महिला हिंसा कहल जाइछै। इ सामान्यतया पुरुषसबद्वारा बेसी होइछै मुदा महिलोसब महिलापर हिंसा करैत सेहो उदाहरणसब पर्याप्त छै। अपनासभक समाजमे अनेको कारण सँ महिला हिंसा भरहल छै। कहियो बेटीके दहेज खातिर मारल जाइछै, कहियो डायन कहिक अभद्र व्यवहार करल जाइछै। इ दुटा उदाहरण मात्र भेल, एहन हिंसासब बहुत छै। आखिर कतेक दिनतक सामाजिक कठघरामे ठार रहतै महिला? कहियाधरी दिय परतै अग्नि परीक्षा? जखन किनको घरमे धियापुता जन्म लैछै तखन ओकरा सँ इ प्रश्न अवश्य पुछल जाइछै जे बेटी भेल कि बेटा? मुदा अपेक्षा सदैत बेटा होए से रहैछै। बेटा भेलापर होबबला खुशी प्राकृतिक होइछै मुदा बेटी भेलापर देखा

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १,३६५ पटक पढिएको
    • धर्तीमाई
  • A Simple Judgement Error Makes Us Regret Lifetime

    Siraha: She was a simple homely girl from a small town who had many dreams.  He was a simple guy with a successful career.  Fate brought them together, she fell in good friendship(Dosti) and he accepted his feelings for her too.  She looked upon him as her everything.  He understood her more than anyone.  He wanted to provide everything that was good for her.  She wanted to do everything that can make him happy.He wanted her to grow out of shadows of in-home life and become a self-dependent.  He wanted her to learn how to face the harsh reality of society and

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १,०७८ पटक पढिएको
    • धर्तीमाई
  • ओलीको राष्ट्रवाद एक षड्यन्त्र हो : राजाराम यादव

    सिराहा । प्रधानमन्त्री खडग प्रसाद ओलीको राष्ट्रवाद खोकलो रहेको र यसले देशलाई ठुलो मुठभेडमा लग्न सक्ने भन्दै  सिराहाका एक शिक्षक तथा सामाजिक अभियन्ता राजाराम यादवले चिन्ता ब्यक्त गरेका छन । यादवले यस्तो संक्रमणकालिन अवस्थामा देशको राजनीति तरंगित हुनु लाई दुर्भाग्यपूर्ण बताएका छन । अभियन्ता यादवले भने '  षड्यन्त्रकारीहरुको  एउटा विश्वव्यापी चरित्र हुने गर्दछ। उनीहरूले सुरुवात मै पछि गरिने षड्यन्त्रको पवित्र नाम दिनेगर्छन । जस्तै हिंसाको नाम जीहाद वा जनमुक्ति आदि। त्यस्तै ओलीको राष्ट्रवाद पनि एक षड्यन्त्र हो।   हुन त उनका पूर्वजले नै आज भन्दा  २५० बर्ष पहिला नै

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • ४३३ पटक पढिएको
    • धर्तीमाई
  • संसद विघटन जनता संगको भद्दा मजाक : विजय कुमार गुप्ता

    सिरहा । प्रतिगमन मजाकको रुपमा दोहोरियो, प्रधानमन्त्रीले प्रतिनिधि सभा कस्तो अवस्थामा विघटन गर्न पाउँछन् भन्ने तथ्य पुस ५ देखि फागुन ११ सम्म आइपुग्दा छर्लङ्ग भइसकेको छ । यसबारे राष्ट्रिय बहस भइसकेको छ । सरकार निर्माण र संसद विघटनसम्बन्धी संविधानका धारा र उपधाराहरु नेता र वकिलहरुलाई मात्र हैन, आम जनमानसलाई समेत कण्ठस्थ भइसकेको छ । यसबारेमा सर्वोच्च अदालतले समेत दुई महिनाको लामो बहसपछि आदालतले विघटनलाई बदर गरिसकेको अवस्था छ । प्रतिगमनको पहिलो एपिसोडको शर्मनाक पराजयसँगै संसद विघटनको बहस सकिएको हो तर, इतिहास दोहोरियो , फागुन ११ गते संसद पुनस्र्थापना भइसकेपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारम

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • ५५७ पटक पढिएको
    • धर्तीमाई
  • दुई महिनामै सम्पुर्ण बजेट झ्वाम्म पार्ने पालिकाहरु स्वास्थ क्षेत्रप्रति उदासीन

    सप्तरी । आर्थिक बर्षमा १२ महिना हुदाहुदै जम्मा २ महिना जेठ र असारमा १ सय प्रतिशत बजेटको सदुपयोग गरि सिध्याउन सक्ने बहुप्रतिभाशाली क्षमता भएका पालिकाहरु स्वास्थ्य क्षेत्र प्रति उदासीन भएको आरोप एक शिक्षक एवं सामाजिक  अभियन्ता पवन शर्माले लगाएका छन । शर्मा भन्छन 'संसारमा कोरोना भाइरसको महामारीको प्रभावका कारणले केकति प्रभावित रहेको छ भन्ने कुरा सर्वविदितै छ। हाम्रोजस्तो विकासोन्मुख देशमा हरेक किसिमको आफ्नै समस्या रहेको छ। यहाँ अहिलेको अवस्था झन संकटपूर्ण भइसकेको छ, यहाँको नागरिकमा त्रास रहेको छ र नागरिक पनि पहिलेभन्दा अहिले धेरै सचेत भैसकेको छ तरपनि रोगले निम्त्याउन सक्ने खतरा हामी सबै

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १,१४८ पटक पढिएको
    • धर्तीमाई
  • नगरपालिकाको उदासीनताका कारण नगरवासीमा त्रास : दिनेश्वर गुप्ता

    लाहान । स्थानीय सरकारको अव्यवस्थाका कारण कोरोना संक्रमितहरू समयमै उपचार सेवाबाट वञ्चित त छन् नै, शंकास्पद बिरामीको कोरोना परीक्षण समेत हुन नसक्दा लाहान नगरपालिकाका स्थानीय त्रासमा देखिएका छन । हालसम्म लाहानमा कोरोना परिक्षण नहुनुमा स्थानीय सरकार दोषी रहेको आरोप मधेश मिडिया मिशन नेपालका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ताले लगाएका छन । गुप्ताले भने 'अहिलेको अवस्थामा स्थानीय सरकार अझै बढी संबेदनसिल हुनुपर्नेमा त्यस्तो देखिएको छैन । नगरपालिकाले हाल सम्म आईसोलेशन सेन्टर स्थापना गरिसक्नुपर्ने तर त्यस्तो नभएको यहाँसम्म कि पिसिआर तथा अन्य परिक्षण

    • प्रकाशित मितिः जेठ १, २०७८
    • ६५५ पटक पढिएको
    • धर्तीमाई
  • सडकमा नाटक होईन पार्टी एकताको पक्षमा बहस चलाउ : युवा नेता चौधरी

    सिरहा । पार्टी एकताको पक्षमा बहस चलाउन बिद्यार्थी युवा नेता दिपेन्द्र चौधरीले नेकपाका नेताकार्यकर्तालाई आह्वान गरेका छन । चौधरीले लगभग ४ दशक सँगै पार्टीको काम गर्नुको साथै माहाधिवेसनबाट निर्वाचित अध्यक्ष प्र.म के.पी ओली पश्चगामी हुन नसक्ने दावी गरे । उनले राजाबाट असक्षम भएका गैर कम्युनिस्ट अग्रगामी ठहर गरेर प्र म को प्रस्ताब गर्न जानु राजाको पाउमा दाम चढाउनेको चरित्र स्पष्ट पारेको बताए । नेता चौधरीले प्रश्न ठड्याउदै भने - यो दामे बुढाले भने अनुसार नै सँसद पुन: स्थापना भयो भने के हुन्छ? उतर प्रस्ट छ मिलिजुली सरकार बन्छ के पी को सरकार ढल्छ। जब  दुई तिहाईको आफ्नै  सरकार यी लोभी पाप

    • प्रकाशित मितिः माघ १५, २०७७
    • ८०३ पटक पढिएको
    • धर्तीमाई

धर्तीमाई राष्ट्रिय दैनिकद्वारा संचालित

हाम्रो टिम

  • सम्पादक : मनोज बनैता यादव
  • सह-सम्पादक : अजय न्यौपाने
  • विशेष सल्लाहकार : देवकुमार यादव, दिनेश्वर प्रसाद गुप्ता
  • कानुनी सल्लाहकार : गुमस्ता यादव

बिशेष सम्वाददाता

  • रासिन्द्र यादव
  • रामबिलास चौधरी
  • रमेश साह
  • मनोज कुमार यादव (मन्जे)

विज्ञापनको लागी सम्पर्क

  • लाहान-१ सिरहा, नेपाल
  • अफिस : ०३३-५६४४४४
  • मोबाइल : ९८१४७४६०९६
  • ईमेल : [email protected]